ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला पर्नुभएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उहाँ शुक्रबार बिहान अचेत अवस्थामा फेला पर्नुभएको थियो । गोदावरी नगरपालिका–८ डुकुछाप घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २६ वर्षीय सन्दिप बिकको साथ लागेर उहाँ बिहीबार राति नौ बजे गेस्ट हाउसमा पुग्नुभएको…