कहिले बनिसक्छ विराटनगर–धरान सडक ?

काठमाडौँ । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–धरान मार्ग विस्तार योजना आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको थियो । ४९ किलोमिटरको यो सडक आयोजनाका लागि सुरुको वर्षमा करिब ५ किमीको मात्र ठेक्का लागेको थियो भने करिब १० वर्षसम्म ८५ प्रतिशत काम भएको छ । आयोजना कार्यालयका अनुसार अबको १ वर्षभित्र निर्माण सक्ने योजना छ । यसरी…