अब दूधकाेसीले मेटाउनेछ काकाकुल हलेसीकाे तिर्खा

खाेटाङ । सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकाेसीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा-२ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पुर्‍याइएको हो । दूधकाेसीबाट १५० एमएमको फलामे पाइपमार्फत ४ हजार ५०० मिटर माथि रहेको भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना…