४२६ मेगावाटकाे फुकोट कर्णालीमा एनएचपिसीले ५१ प्रतिशत लगानी गर्ने

नयाँ दिल्ली । नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपिसीको समेत लगानीमा निर्माण हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सो आयोजना अगाडि बढाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद रिजाल र एनएचपिसीका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सो आयोजना निर्माणका लागि एनएचपिसी…