बुद्ध एयरको विमान ठोक्कियो चरामा

पोखरा । अवतरणका क्रममा बुद्ध एयरको एउटा विमान शनिबार (मंसिर १३) चरासँग ठोक्किएको छ । काठमाडौंबाट पोखरा उडान भरेको बुद्धको ९एन–एओसी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो । चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार, विमानको प्राविधिक…