काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। संसद्मा अहिलेको भूमिकालाई सिकाइ र अनुभवका रूपमा लिनुभएका सांसद शर्मा राष्ट्रिय एजेण्डा उठाउन, लोकतान्त्रिक सुसंस्कृतिको अभ्यास गर्न र जनतालाई दिइएका वाचा पूरा गर्न क्रियाशील छन्। तार्किक बहस र भद्र प्रस्तुतिको बेग्लै परिचय बनाएका महामन्त्री शर्मा जलवायु न्यायका…