काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ‘बृहत् युवा भेला’ गर्दै छन्। कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न इतर समूहका युवाहरूले जेठ ३० गते युवा भेला गर्न लागेका हुन्। युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार नवदुर्गा पार्टी भेन्यु सुकेधारामा हुने भेलाका लागि ५ एजेन्डा तय गरिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय…