“बिज्ञ क्याविनेट” को अडानमा बालेन : रास्वापा भित्र खैलाबैला

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्दै पार्टीले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ बहुमत नजिक पुगेको छ। यो परिणामले रास्वपालाई एकलौटी सरकार गठन गर्ने स्पष्ट जनादेश प्राप्त भएको छ। पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका…