बर्दिबास । १० वर्षअघि रमेश भण्डारीले ब्याट्री उत्पादन केन्द्र खोल्दा धेरैले पत्याउनै सकेका थिएनन् । एकैपटक २ करोड रुपैयाँ लगानी गर्दा लगानी पो फस्ने हो कि ! भन्ने परिवारजनको चिन्ता त्यत्तिकै थियो । तर, कामप्रतिको लगाव र आत्मविश्वास हुने हो भने सफलता आफ्नै हातमा हुन्छ भन्ने उदाहरण भण्डारी आफैँ बने । परिवारभित्रको सानो सेयरबाट सुरु…