इसेवाबाट बिमा शुल्क बुझाउनुस्, डेलको ल्यापटप जित्नुहोस्

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवाले बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा आकर्षक पुरस्कारको व्यवस्था गरेको छ । इसेवामार्फत् बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा भाग्यशाली एक जनाले डेलको ५३२० आइफाइभ ल्यापटप जित्न सक्ने इससेवाले जनाएको छ । साउन २५ गतेसम्म सञ्चालन हुने यो अभियानमा हरेक दिन ५ जना भाग्यशाली ग्राहकले ५०० रुपैयाँ क्यासब्याक प्राप्त…