चन्द्र ढकालकाे केबलकार हेरेर मुख्यमन्त्रीले भने : प्रदेशकै गेम चेन्जर परियाेजना

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कुल ५ अर्ब लागतको लुम्बिनी केबलकार प्रदेशकै ठुलो ‘गेम चेन्जर’ परियोजना भएको बताएका छन् । सोमबार केबलकारको अवलोकन भ्रमणपछि पत्रकारहरूसँग मुख्यमन्त्री चौधरीले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबलकार ‘गेम चेन्जर प्रोजेक्ट’ भएको बताए । केबलकारले लुम्बिनी घुम्न…