काठमाडौं । कारोबारको पहिलो दिन आज नेप्सेमा गिरावट आएको छ । बजारमा गिरावट आएसँगै १२ उपसूचकमा पनि राताम्मे छाएको छ । आइतबार नेप्से सूचांक २६.१४ अंकले घटेर २१०० को विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत २६६ कम्पनीहरुको ६८ लाख ६० हजार कित्ता शेयर कारोबार हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार माथिको कारोबार…