लमजुङ । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा २ सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । १ वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा २ सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् । यस अवधिमा ३ सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताए । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ २०८…