काठमाडौं । आगामी हप्तादेखि नाडा अटो शो २०२३ सुरु हुँदै छ । सवारीसाधनको कुम्भ मेला मानिने अटो शोमा नयाँ पुराना गरि विभिन्न कम्पनीका गाडीहरू प्रदर्शनमा राखिने छन् । यस पटकको नाडा अटो शो मा दर्जन भन्दा बढी ब्रान्डका आफ्नो नयाँ मोडल देखिन पाइने छ । केही कम्पनीहरूले कम्बसन इन्जिन भएका गाडीको प्रदर्शन रोकेर नयाँ इभी…