रेकर्ड उन्मुख सुनको भाउ, आज एकैदिन ८ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ उकालो लाग्न थालेको छ। बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले…