काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.२९ अंकले बढेर २६८७.१६ विन्दुमा पुगेको हो। यो समयमा ६८ स्क्रिप्सको २६ हजार ७२० कित्ता सेयर १ करोड ६१ लाख ५९ हजार ७३८ रुपैयाँमा खरिदबिक्री भएको छ। प्रि-ओपन सेसनमा कारोबारमा आएकामध्ये ३४ स्टक्सको मूल्य बढ्दा २६ वटाको घटेको छ भने…