काठमाडौँ । नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । बिहीबार ३.९४ अंकले घटेको सेयर बजार २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ कारोबार भएको छ । यसदिन ९१ कम्पनीको सेयर…