काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको १ लाख ३० हजार कित्ता बढी सेयर बिक्रीमा राखिएको छ । बिक्रीमा राखिएको उक्त सेयरमा इच्छुक कम्पनी तथा व्यक्तिले खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। यो सेयरमा…