काठमाडौं । बुधबार शेयर बजार २० अंकले ओरालो लागेको छ । बुधवार नेप्से परिसुचक थप २०.३१ अंकले घटेर २ हजार २५.१२ अंकमा झरेको हो । आज २६९ कम्पनीका ४८ लाख ३८ हजार १०६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको कारोबार भएको छ । आज क वर्गको…