काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विदेशमा काम गर्ने नेपाली नागरिकका लागि जारी आईपिओ आज साउन २२ गते बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपिओ बाँडफाँड गरिएको हो। यते आईपिओ साउन १ गतेदेखि साउन १५ गतेसम्म बिक्री खुला गरिएको छ। कम्पनीले विदेशमा काम गर्ने नेपाली नागरिकहरुका लागि ९…