काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा…