काठमाडौँ । काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट सुरू भएको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा दु२ दिने स्टार्टअप एन्ड आइडिया फेस्ट सुरू भएको हो । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा भइरहेको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता छ । फेस्टको उद्घाटन सत्रमा प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान…