मुगु । स्याउ उत्पादनमा कमी आएपछि यसपालि मुगुका किसान चिन्तित बनेका छन् । विगतमा राम्रो उत्पादन भए पनि यसपटक उत्पादनमा ह्रास आएपछि किसान चिन्तित बनेका हुन् । हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि स्याउ पकेट क्षेत्र मानिएका ताल्चा, पिना, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत स्याउ बन्दै…