ग्लोकल टीन हिरोको उपाधि श्रुति तिवारीलाई

काठमाडौं । ग्लोकल प्रालिद्वारा आयोजित “ग्लोकल टीन हिरो २०२३”को उपाधि श्रुति तिवारीले जित्न सफल भएकी छिन् । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौँ संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका…