काठमाडौं । सिप्रदी कम्पनिजले टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी र टाटा मोर्टस्को संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकवर्गहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् ।कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन…