सुनकाे भाउ निरन्तर ओरालाे

काठमाडौँ । विगत ३ दिनदेखि लगातार सुनको मूल्य ओरालाे लागेकाे छ । साेमबार र मंगलबार १०० र ३०० रुपैयाँले घटेकाे सुन बुधबार पनि १०० रुपैयाँले ओरालाे लाग्याे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १…