काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । हिजो १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख…