सरकारले कार्यान्वयनमा ल्यायो विद्युतीय खरिद प्रणाली

काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी पारदर्शी, प्रतिस्पर्धी र सीमित बोलपत्रदाताको मात्र एकाधिकार नरहने वातावरण सिर्जना गर्न विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको छ । हालसम्म उक्त प्रणालीमा ५ हजार ७ सय ६ सार्वजनिक निकाय, ४६ हजार ७२ इच्छुक बोलपत्रदाता, २ हजार ७४३ बैंक शाखा आबद्ध भइसकेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर…