काठमाडौं । नेपाल इभी एक्सपो २०८०’ भदौ १५ गतेदेखि हुने भएको छ। इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपाल, मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्सट्सको संयुक्त आयोजनामा भदौ १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा एक्सपो हुने भएको हो। नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त एक्सपो आयोजना हुन लागेको…