टेलिकमले ल्यायाे आकर्षक समर अफर

काठमाडौँ । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ । त्यसैगरी एफटिटिएच, नमस्ते वाईफाई, सियुजीलगायत भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाएकाे टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समर अफरअन्तर्गत अल टाइम डाटा प्याक अन्तर्गत…