सपोर्ट लघुवित्तले २ करोड नाफा कसरी बढायो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ह्वातै बढेको छ । एक वर्षको अबधीमा खुद नाफा १३२.२३ प्रतिशतले बढेर २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअबधीमा यस कम्पनीले ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअबधीमा खराब कर्जा ह्वातै घटेको र…