४० अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८०–८१ मा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य बजेटमार्फत लिएको छ । सोही लक्ष्य अनुसार ऋण उठाउने तालिका नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा (साउनदेखि असोज मसान्तसम्म) सरकारले ५५ अर्ब आन्तरिक ऋण उठाउने छ । यस्तै दोस्रो त्रैमासमा (कात्तिकदेखि पुस मसान्तसम्म) पनि ५५…