काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एन्ड को.प्रा.लि. बिच समझदारी भएको छ । एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा “Corporate Payroll SIP” लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रा.लि. तथा हंसराज…