काठमाडौ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकेका शेयरमा लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोही…