काठमाडौ। हिमालयन लाइफ र सिटि होटलको सेयरमा सकारात्मक सर्किट लागेको छ। गत सातादेखि दोस्रो बजारमा शेयर कारोबार सुचारु भएको हिमालयन लाइफको सेयरमा आज सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर कारोबार दोस्रो बजारमा ४१९ रुपैयाँ रहेको छ। दोस्रोमा सिटि होटल अघिल्लो सातादेखि लगानीकर्ताको आकर्षणमा पर्दै आएको छ। आइतबार कम्पनीको सेयर सर्वाधिक खरिदबिक्रिको लिस्टमा रहेको छ।…