सुनसरी । सुनसरीको इनरुवा–९ का किसान सुखपाल मेहताले कृषिमा केही नयाँ विधि प्रयोग गर्न थालेपछि ‘टेन्सनमुक्त’ भएको अनुभव गर्न थालेका छन् । १ वर्ष अघिदेखि परम्परागत प्रणालीभन्दा केही फरक तरिकाले खेती गर्दा तनाव कम हुनुका साथै उब्जाउ पनि बढी भएको उनको अनुभव छ । उनले अघिल्लो वर्ष ब्याडमा बिउ राख्नु नपर्ने, हिलो खेतमा सीधै धानको…