काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ९ सयले घटेको हो । शुक्रबार १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन १…