समयमा काम सक्ने कार्ययोजना बनाउनुहोस्,अब म्याद थप्ने काम हुन्न : मन्त्री बस्नेत

सुर्खेत । भेरी बबई डाइभर्सनको काम समयमै पूरा नभए सरकारले म्याद नथप्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । आइतबार आयोजनाको स्थलगत अनुगमनपछि उनले तोकिएको अवधिमा काम सम्पन्न गर्ने अवस्था नभए निर्माण अवधिको म्याद मात्र थमौती नगर्ने बताए । उनले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको काम आगामी २ वर्षभित्र पूरा गर्ने…