धनुषा । मिथिला नगरपालिका –८, ढल्केबरमा रहेको मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी गरिएको छ । आयोजनालाई जग्गा भाडा दिएका जग्गाधनीले भुक्तानी माग गर्दै तालाबन्दी गरेका हुन् । आयोजनाले प्रतिकठ्ठा ६ हजार ५ रुपियाँका दरले ८२ जना किसानसँग ५६ बिघा जमिन भाडामा लिएको छ । जग्गाधनीहरुले आयोजनामा तालाबन्दी गरेपछि विद्युत् उत्पादनसमेत बन्द भएको छ । उक्त…