रसुवामा १२ वटा कुलो निर्माण, ३८० हेक्टर जमिनमा सिँचाइले उत्पादन बढायो

रसुवा । क्रमिकरूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ ।  सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यकता अनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइराखेको सिँचाइ  कुलो मर्मत भएसँगै उर्वर भूमिमा पानीको आपूर्तिले कृषिउपज बढ्न थालेको हो । समय समयमा पानी नपर्दा कोदो…