नेपाल–बंगलादेश ऊर्जा वार्ता सुरु, विद्युत् व्यापार प्राथमिकतामा

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा नेपाल–बंगलादेश ऊर्जा बैठक सुरु भएको छ । सोमबार र मंगलबार हुने वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने तय भएको छ । पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ…