दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा तीन सयभन्दा बढी घरमा खानेपानीको धारा जडान गरी खानेपानीको पहुँच विस्तार गरेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गत आवमा तीन सय ५७ नागरिकका घरमा खानेपानी विस्तार गरिएको बताए । सोही अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८ योजना…