काम अलपत्र छाडेर किन भाग्छन् ठेकेदार ? भ्याट कार्यालयकाे भवन अधुरै

तनहुँ । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । संघीय सरकारको ५ करोड २१ लाख रुपैयाँमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक/भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । १८ महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी…