रामेछाप । रामेछापमा २०७२ सालको विनाशकारी भूकम्पले भत्काएका सबै विद्यालयका नयाँ भवन बने । २०७२ सालमा भूकम्प जाँदा जिल्लामा ४ सय १९ वटा विद्यालय थिए । ती मध्ये अधिकांश विद्यालयका कच्ची भवन थिए । तर अहिले सञ्चालनमा रहेका केही बाहेक सबै विद्यालयका पक्की भवन बनेका छन् । भूकम्प पछि भत्किएका विद्यालय पुनर्निर्माण लागि पुनर्निर्माण प्राधिकरणले…