सडक सञ्जालले सुगम बन्दै छन् गाउँ

काठमाडाैँ । २ वर्षपहिले बागलुङ–कुश्मीशेरा सडकको १० किलोमिटर खण्ड कालोपत्र भएपछि बलेवा क्षेत्रका कैयौँ गाउँमा सडक यात्रा सहज भएको छ । २१ किलोमिटर बागलुङ–कुश्मीशेरा सडकको १ किलोमिटर खण्ड मात्रै कालोपत्र हुन बाँकी छ । सो सडकको एक्लेसालमा २ वर्षपहिले खसेको पहिरोले बेलाबेला दुःख दिने गरेको छ । अन्य ठाउँमा सडक सुविधाजनक छ । यही सडकलाई…