गल्याङ–बज्रे सडक पिच हुने भएपछि स्थानीय खुसी

स्याङ्जा । साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् । गल्याङ नगरपालिकाकोे २ करोड १ लाख ९२ हजार ५२३ रुपैयाँ…