भुटान एयरलाइन्सले भदौ ३० देखि उडान पुनः सुरु गर्ने

काठमाडौँ । भुटानको पहिलो निजी एयरलाइन्स ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ उडान पुनः सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको ४ दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ । कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने भएको…