काठमाडौं । तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता पाइएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार पक्राउ गरेका ती युवकले आफूले ४ जनाकै हत्या गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले सिसिटिभी फुटेजमा देखिएका ती युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको थियो । मोरङ घर भएका १९…