नगरप्रमुखको अभिव्यक्तिप्रति चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकारको आपत्ती

बर्दिवास । चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाजले बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएको छ । पत्रकारद्वय विशाल बस्नेत र राजकरण महतोद्वारा रातु नदी उत्त्खननको सम्प्रेषित सामाग्रीहरु भ्रमपुर्ण भएको अभिव्यक्तिप्रती आपत्ती जनाउदै उक्त आरोप फिर्ता लिन आग्रह समेत गरिएको छ । ज्यानको जोखिम बोकेर रातु नदीवाट स्थलगत रिपोर्टिङ गरेका पत्रकारहरुको…