मुगु सामूहिक हत्या प्रकरण : ५ दिन बितिसक्दा पनि आफन्तले शव बुझेनन्

मुगु । छायानाथ रारा नगरपालिका वडा नं –६ मुन्दु गाउँमा आमा सहित ३ जना बालकले सामूहिक ज्यान गुमाएका आफन्तले घटनाको ५ दिन बितिसक्दा पनि शव बुझेका छैनन् । मृतकका आफन्त कान्छा काका खेम बहादुर रावलले दोषीलाई जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिएका कारण मृतकको शव जिल्ला अस्पतालको शव गृहमा नै रहेको…